सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक मुख्य विषयमा प्रवेश नै नगरी सकियो

खबर बुक
  • ख-
  • ख+

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक मुख्य विषयमा प्रवेश नै नगरी सकिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी सिट बाँडफाँटका लागि आज बालुवाटारमा बसेको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएपछि बैठकमा सिट बाँडफाँटको विषयले प्रवेश नपाएको बैठकमा सहभागि एक नेताले बताए ।

बैठक भोलि बिहान ८ बजे बस्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्