माओवादी नेता पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन २ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गर्नुभएको छ ।

वंशाणुगत जण्डिसबाट पीडित पुन आज नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

उहाँ यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार भएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्