बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रमा नयाँ मापदण्ड, ट्रायलमा ७० अंक ल्याए पास हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ फागुन । बागमती प्रदेशमा मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)काे नयाँ मापदण्ड लागु भएको छ ।

ट्रायलमा ७० अंक ल्याए पनि पास हुने नियम लागु भएको हो । अब बागमती प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालयमध्ये सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा केन्द्रहरुले एकैपटक ७० अंकमा ट्रायल पास हुने व्यवस्था गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्