आन्दोलनरत यातायात मजदुरहरूलाई हड्ताल फिर्ता लिन मन्त्री श्रेष्ठकाे आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ फागुन ।  सरकार र  यातायात मजदुर नेताहरु बीच जारी वार्तामा आन्दोलनरत यातायात मजदुरहरूलाई हड्ताल फिर्ता लिन उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आग्रह गर्नुभएकाे छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरुसँग वार्ता जारी रहेकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्