पछिल्ला २४ घन्टामा एकजना कोरोना संक्रमित थपिए

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ फागुन । पछिल्ला २४ घन्टामा एकजना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४९ जनाको नमुना परिक्षण गर्दा एकजना संक्रमित फेला परेका हुन । तिनिहरुको पिसिआरबाट ५४७ र एन्टिजोनवा २ जनाको नमुना परिक्षण गरिएको थियो ।

डिस्चाज दुई जना भएका छन भने आज मात्रै २४५२ ले खोप लगाएका छन । हाल संक्रमितको संख्या देशभरमा ६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्