रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्ने बताइएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे  बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल हुने एक नेताले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्