निर्वाचन आयोगको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

न्युज कारखना
  • ख-
  • ख
  • ख+

काठमाडौं, २९ माघ  । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

राष्ट्रपति कार्यालयको प्रवक्ता प्रवक्ता सागर आचार्यले जारी गरेकाे विज्ञप्ति अनुसार आइतबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त थपलियाले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवदेन पेस गरेका हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्