ओलीले भने, ‘हामीले भनेकै राष्ट्रपति हुन्छ’

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २७ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।

संघीय संसदको दुवै सदनलाई सम्बोधन पछि राष्ट्रपतिले बिद्यादेवी भण्डारीले सम्वोधन गरे पछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले भने । उनले सञ्चारकर्मीको प्रश्नमा भने,‘हामीले भनेकै ब्यक्ति (राष्ट्रपति) हुन्छ । ’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्