एमाले सचिवालय बैठक सुरू

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ माघ ।  नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ।

बैठकमा राष्ट्रपति निर्वाचन लगायतको विषयमा छलफल हुने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्