गण्डकी प्रदेश बैठकमा बिनियोजना बिद्येयकमा छलफल हुदैँ

खबर बुक
  • ख-
  • ख+

पोखरा, २४ माघ । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेश संसदीय सचिवालयका अनुसार आजको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको छ । गत शुक्रबारनै आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई प्रदेश सभा सभासमक्ष प्रस्तुत गरेकी थिइन  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्