राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

खबर बुक
  • ख-
  • ख+

२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ । ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

उनी २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नरमा नियुक्त भएका थिए।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्