२० माघ, काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा मुछिएका क्रिकेटर सन्दिप लमिछानेलाई थुनामै राख्नुपर्ने निवेदनमाथि सर्वोच्च अदालतमा शुक्रबार सुनुवाई हुने भएकाे छ ।
जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाएका लामिछाने उच्च अदालत पाटनको आदेश अनुसार २० लाख धरौटी बुझाएर गत पुस २९ गते छुटेका थिए ।











