रास्वपाले धैयर्ता राख्नुपर्ने माओवादी प्रवक्ता महराको भनाई

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, माघ १९ । माओवादी प्रवक्ता कृष्ण बहादुर महराले रास्वपाले धैयर्ता राख्नुपर्ने माओवादीको धारणा रहेको बताउनुभयो ।

उहाले अहिले गठबन्धनमा कुनै असर नपर्ने पनि बताउनुभयो । प्रवक्ता महराले प्रचण्डको व्यस्तता र गृहकार्य गर्न बाकि रहेकाले शुक्रबार बस्ने गरि स्थायी कमिटी बैठक सकिएको जानकारी दिनुभयो ।

यसअघि स्थायी कमिटी बैठक बिहीबार नै सम्पन्न गर्ने माओवादी तयारी थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्