कांग्रेसले आज राष्ट्रियसभाका लागि उपाध्यक्षकाे उम्मेदवार तय गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ माघ  । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ ।

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहिवार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभएकाे छ ।

संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्