प्रतिनिधि सभा बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ माघ ।प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ ।  दिउँसो १ बजे बस्ने बैठकमा  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ खाली भएको जानकारी गराइने बायर् तालिका रहेकाे छ ।

 यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्