माओवादी केन्द्रद्धारा पदाधिकारी र स्थायी कमिटीकाे बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ माघ । माओवादी केन्द्रद्धारा  बुधबारका लागि ताेकिएकाे  स्थायी कमिटी बैठक भोलि बिहीबारका लागि बाेलाएकाे छ ।

बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्