सिट संख्या नतोकी कार्यदलले आफ्नो प्रतिवेदन शीर्ष तहमा बुझाए

खबर बुक
  • ख-
  • ख+

सत्तारुढ गठबन्धनको सिट बाँडफाटसम्बन्धी कार्यदलले सिट संख्याको नतोकी आफ्नो प्रतिवेदन शीर्ष तहमा बुझाएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार केही सिटहरुको बारेमा छलफल टुंगोमा पुग्न बाँकी रहे पनि सैद्धान्तिक रुपमा समझदारी भइसकेकाले शीर्ष तहमा नै टुंगिने गरी प्रतिवेदन बुझाइएको हो ।

कांग्रेस नेता रामचन्द्र पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा यसबारे विस्तृत छलफल हुने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्