धनुषामा हिरासत तोडेर ६ जना अभियुक्त फरार

खबर बुक
  • ख-
  • ख+

१६ माघ, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतमा रहेका ६ जना अभियुक्त फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाकाका अनुसार राति हिरासत तोडेर ६ अभियुक्त फरार भएका हुन्र ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्