रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिती बैठक केहिबेरमै बस्ने भएकाे छ ।

समसामयिक विषयमा धारणा बनाउन रास्वपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठकबाट रवि लामिछानेलाई पार्टी सभापति बनाउने तयारी रहेकाे बताएइकाे छ ।

उनको नागरिकता प्राप्त भएमा लामिछानेलाई सभापति बनाइने केन्द्रीय समितिको तयारी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्