सुनको भाउ बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ माघ ।आज आइतबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

शुक्रवार तोलाकाे १ लाख ५ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे छापावाल सुनको भाउ आज फेरि बढेर १ लाख ६ हजार रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्