समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजनाहरु नसकिएको परराष्ट्रमन्त्री पौडेलको भनाई

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ , माघ १४ । परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजनाहरु नसकिएको बताउनुभएको छ ।

हिजो विश्व भोकमरी रिपोर्ट सार्वजनिक कार्यक्रमलाई बोल्दै उहाँले कतिपय नीतिमा समस्या भएका कारण पनि समयमै सकिनुपर्ने कामहरु पूरा हुन नसकेको बताउनु भयो । उहाँले नीति र बजेटहरुमा सरकारको समन्वयात्मक व्यवस्थापन हुन नसक्दा पनि समस्या आइरहेको बताउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्