ठप्प भएका अन्तर्राष्ट्रिय उडान पुन: सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ, माघ १४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठप्प भएका अन्तर्राष्ट्रिय उडान पुन: सुरु भएका छन् ।

सबै सरकारी वेबसाइट डाउन हुँदा भिसा र पासपोर्टको अनलाइन अध्ययन हुन सकेको थिएन । अध्यागमनकै साइट समेत डाउन हुँदा उडान ठप्प भएका थिए भने विदेशबाट आएका यात्रुहरुको पनि जाँच हुन नसक्दा लामो लाइन लागेको थियो । पूरै प्रणालीमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रियतर्फका उडान दिउँसो साढे १ बजेदेखि साढे तीन बजेसम्म रोकिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्