राष्ट्रिय योजना आयोगको उपाध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण

खबर बुक
  • ख-
  • ख+

राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त डा. मीनबहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएकाे छ ।

श्रेष्ठलाई सोमबार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हाे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्