भारतीय तिर्थालु बोकेको बस दुर्घटना, ४८ घाइते

न्युज कारखना
  • ख-
  • ख+

चितवन, ७ माघ  ।  पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४८जना घाइते हुन पुगेका छन ।

पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना हुदाँ ४५ जना घाइते भएका हुन ।

प्रत्यक्षदर्शीका अनुसार सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइतेको नजिकैको अस्पतालमा उपचार भईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्