इन्दिरा राना मगरलाई उपसभामुख उम्मेदवार बनाउने रास्वपाको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

रास्वपा संसदीय दलको आज शुक्रबार बसेकाे बैठकले मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

झापाकी मगर समानुपातिक सांसद हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्