काँग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ ३ । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् ।

भोली बुधबार बिहान ९ बजे सभापति देउवाले धुम्बाराहीस्थित निवासमा पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा सभामुखमा उम्मेदवारी दिनेर नदिने निर्णय लिन देउवाले बोलाएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्