नेपाल टेलिकमको टेलिफोन सेवा देशभर अवरुद्ध

खबर बुक
  • ख-
  • ख+

३ माघ, काठमाडौं । देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध बनेकाे छ ।

मंगलबार मध्यान्ह १२ बजेदेखि  मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन अबरुद्ध बनेकाे हाे ।

सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्