माओवादीको मन्त्री टुंगो लाग्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ माघ ।नेकपा माओवादी केन्द्रले आज विस्तार हुने मन्त्रिमण्डलका लागि तीन जनाको नाम टुंगो लगाएको छ ।

जसअनुसार अमनलाल मोदी संघिय मामिला एवं सामान्य प्रशासन मंत्री, सुदन किरॉती पर्यटन र रेखा शर्मा संचार मन्त्री हुने भएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ आजै अपरान्ह १ बजे हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्