काठमाडौं, १ माघ । पोखरामा विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै दुर्घटना भएको बताइएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।