कर्णालीमा सभामुखको निर्वाचन आज हुदै

खबर बुक
  • ख-
  • ख+

कर्णाली , १ माघ।कर्णाली प्रदेशसभामा सभामुखका लागि आइतबार निर्वाचन हुँदैछ ।

सभामुख चयन गर्न मतदानको समय बिहान ११ बजेका लागि तोकिएको छ । सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा (एमाले) की नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलले उम्मेदवारी दिनु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्