बाग्मतीको उपसभामुख निर्वाचन ३ माघमा

न्युज कारखना
  • ख-
  • ख+

हेटौडा, २९ पुस ।  बाग्मती प्रदेशको उपसभामुखको निर्वाचन ३ माघमा हुने भएको छ ।

नवनियुक्त सभामुख भुवन पाठकले ३ माघमा उपसभामुखको निर्वाचन गर्न निर्देशन दिएका छन । पाठक आजै सभामुखमा निर्वाचित भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्