२६ पुस, काठमाडौं । विहान ११ बजेबाट शुरू हुने भनिएकाे प्रतिनिधि सभाको बैठककाे समय पिरवर्ता गिरएकाे छ । बैठक दिउँसो १ बजे बस्ने गरि समय तालिका परिवर्तन गरिएकाे हाे । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।











