सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।  बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने भएको हो । 

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन (विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन)को विषयमा छलफल हुने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्