कांग्रेसको संसदीय दलको नेता टुंगो लागाउन आज फेरी बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शनबार) पनि बस्ने भएको छ ।

शुक्रबार बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि आज फेरी सहमतिको लागि बैठक बस्न लागेको हो ।

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद छन् ।

कांग्रेसले सर्वसम्मत दलको नेता ता टुंगो लागाउने प्रयास गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्