३१औं अन्तर्राष्ट्रिय अपांगता दिवस : पातारासीका १९ बालबालिकालाई शैक्षिक सामाग्री वितण

न्युज कारखना
  • ख-
  • ख+

जुम्ला, १७ मंसिर । पातारासीका १९ बालबालिकालाई शैशिक सामाग्री  वितरण गरिएको छ । ३१औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा पातारासीका १९ जना अपांगता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

त्यस्तै पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना, सिबिएम र आइं एन.एफ नेपालको आर्थिक सहयोगमा विद्यालयमा सम्पूर्ण विद्यार्थीलाई पोसाक, कपी कलम, झोला दिइएको  छ ।

अपांगता भएका बालबालिकाको अध्यापनमा सहजता ल्याउनका लागि आइएन एफले छात्रावृत्ति स्वरुपा शैक्षिक सामाग्री दिइको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्