कांग्रेस कार्यसम्पादन समितिको बैठक वैशाख २ मा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने भएको छ । वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयन सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको जानकारी गराइएको छ ।

बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने जानकारी गराइएको छ । संसदीय दलको नेतामा अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य, जनकराज गिरी लगायत आकांक्षी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्