बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाको केन्द्रीय समिति बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारीछ । बैठकमा पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई संसदीय दलको नेता बनाउनेबारे छलफल हुने बताइएको छ ।

सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा सांसदहरूको शपथ ग्रहण समारोह सम्पन्न भएलगत्तै रास्वपाका सांसदहरू बनस्थलीस्थित केन्द्रीय कार्यालय बनस्थली पुगेका थिए ।

बैठकमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउनेबारे छलफल हुने बताइएको छ ।

केन्द्रीय समितिले यसबारे निर्णय गरेलगत्तै पार्टीको संसदीय दलको बैठक पनि बस्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्