एमाले सांसदलाई शपथ लगत्तै च्यासल बोलाइयो

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १२ चैत। नेकपा एमालेका सांसदहरुलाई केन्द्रीय मूख्यालय च्यासल बोलाइएको छ ।

प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन दिइएको छ । ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्