आचारसंहिता उल्लंघन गरेको आरोपमा टिकटकर रतन कार्कीलाई प्रहरीद्धारा सोधपुछ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० फागुन । मौन अवधिमा उम्मेदवारको तस्वीर सामाजिक सञ्जालमा राख्दै आचारसंहिता उल्लंघन गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता रवीन्द्र खनालका अनुसार उनलाई सोधपुछ गरेर छाडिएको हो ।

उम्मेदवारका तस्वीरहरू सामाजिक सञ्जालबाट हटाउन लगाएर उनलाई प्रहरीले छाडेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्