भूकम्पको धक्का

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४ दशमलव १ म्याग्नीच्यु६को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्