चितवनमा शंकास्पद वस्तु फेला

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ९ फागुन । चितवनको रामपुर कृषि क्याम्पस गेट नजिकै कालो प्लास्टिकले बाँधेर राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पूरीका अनुसार शंकास्पद वस्तु भेटिएको हो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले वस्तुको पहिचान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्