नाउपा छाडेका चौधरी राप्रपा प्रवेश

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ९ फागुन । नागरिक उन्मुक्ति पार्टी छाडेका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।

चुनावी अभियानको क्रममा रुपन्देही आएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्