गण्डकी प्रदेशमा बिहिबार सार्वजनिक बिदा

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २२ माघ । गण्डकी प्रदेश स्थापना दिवस आज मनाइदै छ । दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । प्रदेश मन्त्रिपरिषद्ले गत वर्षको चैत १२ मा जन्म जयन्ती दिवसको अवसरमा प्रदेशभर सार्वजनिक निर्णय गरे अनुसार आज बिदा दिइएको हो।

बिदाको दिनमा गण्डकी प्रदेशमा रहेका सङ्घीय सरकारका कार्यालय समेतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा हुने प्रदेश राजपत्रमा उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्