काठमाडौँ, १२ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ जादै छन् ।
उनी अहिले बिहान १०ः३० बजेको उडानबाट सिमारा हुँदै सर्लाही जान लागेका सभापति थापाको सचिवालय जनाएको छ ।
वारिस मार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र जान लागेका हुन्।











