काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई पितृशोक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको आज मध्यान्ह निधन भएको हो ।

उपचारको क्रममा नयाँ बानेश्वरस्थित सिभिल अस्पताल निधन भएको हो । मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए । शाहको शरीरमा रगत समेत जाम भएको थियो । उनी आइतबार बिहान अस्पताल भर्ना भएका थिए भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्