काठमाडौँ, ११ मंसिर । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग समसामयिक विषयमा छलफल हुने भएको हो ।
बैठक दिउँसो १ः ३० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।











