उदयपुर १ मा कांग्रेसका नारायण खड्का जित निश्चित

खबर बुक
  • ख-
  • ख+

उदयपुर, १३ मंसिर । उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् ।

२ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडले २ हजार १५० मतको अग्रता लिएका छन् ।

खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्