हनुमानढोकामा एक जना मृत फेला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ मंसिर । काठमाडौंको हनुमानढोकामा एक जना पुरुष मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका २४ हनुमानढोका कालभैरव मन्दिर अगाडि पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत फेला परेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्