कोरोना संक्रमित एक जनामा सिमित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ मंसिर । पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार सय ३६ जनाको नमूना परीक्षण गर्दा जम्मा एक जनमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सबै चार सय ३७ जनाको पिसिआर परीक्षण गरिएको हो । यस्तै, अहिले नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या जम्मा दुई सय एक जना रहेका छन् भने कोरोनाका कारण हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्