तुइनखोला नजिक फेरि पहिरो जादा सडक अवरुद्ध

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १४ । तुइनखोला नजिक फेरि पहिरो गएको छ । आज साँझ साढे ७ बजेतिर सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो गएको स्थानको सडक खुलाउन सडक विभागको टोली मेसिनसहित गएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्